जुम्लामा कर्फ्यूको अवज्ञा

जुम्लामा कर्फ्यूको अवज्ञा

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,३२ साउनमा ।

जुम्लामा प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यको आन्दोलनकारीले अबज्ञा गरेका छन ।

संघीय संरचनामा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा सुरु भएको कर्णाली आन्दोलनको नवौं दिन कर्फ्यूको अवज्ञा गर्दै आन्दोलनकारीले सरकारी कार्यालयका साइनवोर्ड फालेका छन ।

उनीहरुले जुम्ला विमानस्थल नजिकै रहेको जिल्ला वनस्पति कार्यालय र वागवानी राजिकोटको साइनवोर्ड फयाकेका हुन । प्रशासनले आन्दोलन दबाउनको लागि कफ्यू लगाएको आन्दोलनकारीको आरोप छ ।

जुम्ला बसपार्कमा टायर बालेर विरोध प्रर्दशन भइरहेको हाम्रा सहकर्मीले जनाएका छन । प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले भने कर्फ्यू जारी गरिएको क्षेत्रमा आन्दोलनकारीले कफ्र्यू नतोडेको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी