संबिधान भदौ १५ मा : रिजाल

संबिधान भदौ १५ मा : रिजाल

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,३२ साउन ।

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले जसरी भए पनि संविधान जारी हुने दाबी गर्नुभएको छ ।

पोखरामा आज प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले भदौ १५ गते सम्ममा संविधान जारी भएरै छाड्ने बताउनु भयो ।

हाले ९० प्रतिशत जनता र सभासदको समर्थन भएकाले थोरैको विरोध भए पनि संविधान निर्माण अब नरोकिने दाबी गर्नुभयो ।

सबैलाई चित्त बुझ्ने संविधान लेख्न असम्भव हुने भन्दै उहाले बढीभन्दा बढी जनतालाई चित्त बुझ्ने संविधान जारी गर्न आफूहरु प्रयासरत रहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी