माग पूरा हुने भएपछि रुकुममा आन्दोलनको स्वरुप फेरियो

माग पूरा हुने भएपछि रुकुममा आन्दोलनको स्वरुप फेरियो

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं,३२ साउन ।

शीर्ष नेताहरुले रुकुमलाई विभाजन नगर्ने गरी सीमांकन हेरफेर गर्न लागेपछि रुकुमलाई प्रदेश न. पाँचमा राख्नुपर्ने माग गर्दै भैरहेको आन्दोलनको स्वरुप फेरिएको छ ।

आज नागरिक एकता संर्घष समितिले १२ बजेदेखि तीन बजेसम्म मात्र रुकुममा आम हड्ताल गर्ने जनाएको छ ।

माग पूरा हुने भएपछि दैनिक जनजीवनलाई मध्यनजर गर्दै आमहडतालको समय छोटो बनाइएको नागरिक संर्घष समिति रुकुमका संयोजक टेकबहादुर पुनले जानकारी दिनु भयो ।

निरन्तरको बन्दका कारण रुकुमको जनजीवन प्रभावित बनेको छ भने दैनिक खाद्य उपाभोग्य सामग्री पनि अभाब हुन चालेकोे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी