काठमाडौं, ३१ साउन ।
गत बैसाख १२ को विनाशकारी भुकम्प पछि लगातार आइरहेका पराकम्प पछिल्ला समय केही कम भएपनि आउने अझै रोकिएको छैन ।
यसै क्रममा आज दिउसो ३ बजेर ४१ मिनेटमा काठमाण्डौको कुलेश्वरलाई केन्द्रबिन्दु बनाएर ३ दशमलब ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गयराती ११ बजेर ५६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको थियो। ठुलो भुकम्प पछि स साना पराकम्पन जानु स्बभाबिक भएकाले नतात्तिन तर सचेत रहन बिज्ञहरुले आग्रह गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline