दैलेखमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

दैलेखमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, ३१ साउन ।

दैलेखमा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । दैलेखको गणेशचोकमा गएराति पहिरो जाँदा ३ जनाको मृत्यु  भएको हो ।

सुतिरहेका बेला एक्कासी आएको पहिरोले घर नै लगेपछि उनीहरुको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन् । गए राति नै घटनामा स्थलमा प्रहरी पुगेको छ । अहिले पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी