काठमाडौं, २९ साउन ।
एकिकृत नेकपा माओबादी नेता तथा सभाषद् प्रभु शाहले मस्यौदा समितिको सदस्यबाट राजीनामा दिनु भएको छ ।
समितिले विगतका सहमति उल्टाउन थालेको भन्दै उहाले राजीनामा दिनु भएको हो ।
नेता शाहले समिति सभापति कृष्णप्रसाद सिटौलाले एकलौटी गरेको, संवाद समितिमा भएका सहमति पनि उल्टाएको, कार्यदल बनाउँदा आफू अनुकलका सदस्यहरु राखेको, विभेदकारी संविधान बनाउन अग्रसर भएको लगायतका आरोप लगाउनु भएको छ ।
उहाले आफ्नो राजीनामा पत्र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई बुझाउनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
