कास्कीका कांग्रेस नेता रामजी बादल मृत फेला

कास्कीका कांग्रेस नेता रामजी बादल मृत फेला

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाण्डौ,२९ साउन ।

कास्कीको लेखनाथका नेपाली कांग्रेसका स्थानीय नेता रामजी बादल मृत अबस्थामा फेला परेका छन । उनी घर भन्दा एक किलोमिटर टाढा पृथ्वीराजमार्गमा पर्ने गगनगौंडा नजिकै मुत अबस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

शरिरका बिभिन्न भागमा गम्भीर चोट लागेकाले कसैले उनको हत्या गरेको प्रहरीले जनाएको छ । शवको मुचुल्का तयार गरेर अनुसन्धान प्रक्रिया पनि अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।

यसैबीच, स्थानीयबासीले नेता बादलको हत्या भएको विरोधमा पृथ्वी राजमार्ग अबरुद्ध गरेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी