विप्लब नेतृत्वको युवा स्वयं सेवकका संयोजक चलाउने सहितका नेता पक्राउ

 विप्लब नेतृत्वको युवा स्वयं सेवकका संयोजक चलाउने सहितका नेता पक्राउ

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाण्डौ ,२८ साउन ।

वैदेशिक रोजगारका महानिर्देशक भरत सुवेदीमाथि आक्रमण गरेको आरोपमा विप्लब नेतृत्वको नेकपा माओवादीका नेता तथा राष्ट्रिय युवा स्वयं सेवकका केन्द्रीय संयोजक उदय चलाउने लगायतलाई बिहिवार साझ प्रहरीले पक्राउ गरेको छ ।

महानिर्देशक सुवेदिलाई भ्रष्टचार गरेको लगायतका बिभिन्न आरोप लगाउदै हिजो आक्रमण भएपछि आक्रमणमा संलग्न भएको आरोपमा चलाउने सहित युवा संघका उपत्यकाका संयोजक रक्तिम लगायतकालाई पक्राउ गरेको हो ।

संगठनका सहसंयोजक सावित्री दुराले प्रहरीले आफ्ना संगठनका संयोजक लागायतलाई प्रहरीले बिना प्रमाण आरोप लगाएउदै पक्राउ गरेको भन्दै बिरोध गर्नुभएको छ । उनीहरुलाई तत्काल नछाडे कडा आन्दोलन गर्ने उहाले चेतावनी दिनु भयो ।

हनुमान ढोका प्रहरी कार्यलयले पक्राउ परेको पुष्टी गर्दै थप विवरण भने नआएको जनाएको छ। हिजो वैदेशिक रोजगारका महानिर्देशक सुवेदीमाथि आक्रमण भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी