मुलकलाई परीबर्तन गर्ने संबिधान भदौ १२ मा : नेपाल

मुलकलाई परीबर्तन गर्ने संबिधान भदौ १२ मा : नेपाल

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ,२८ साउन ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई आर्थिक र सामाजिक परिवर्तन गर्न सक्ने खालको नयाँ संविधान भदौ १२ सम्ममा जारी हुने पनि दाबी  गर्नुभएको छ ।

आज बिराटनगरमा एमाले मोरङ जिल्ला कमिटीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले विशेषज्ञसहितको टोलीको सहयोगमा प्रदेशको सीमांकन छुट्याउने काम भएकाले मुलुकलाई परिवर्तन गर्न सक्ने खालको नयाँ संविधान जारी हुने बताउनु भयो ।

पुर्ब प्रधानमन्त्री समेत रहनु भएका नेपालले प्रदेशको सीमांकनमा देखिएको समस्यालाई राजनीतिक रुपमा समाधान गरीने आश्वासन दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी