आफ्नो प्रेमीकालाई खुसी पार्न सधै एसएमएस पठाउन चाहनुहुन्छ तर पटक पटक एसएमएस गर्न निकै कठिन हुन्छ ।
तर अब चिन्ता नगर्नुस् अब ब्रो एप आएको छ जसलाई तपाई एन्ड्रोईड फोनमा डाउनलोड गर्न सक्नु हुन्छ । तर आईफोनमा भने सय रुपैया जति तिर्नु पर्ने हुन्छ डाउनलोडका लागि ।
यो एप्सले तपाई व्यस्त भएको बेलामा प्रेमपूर्ण म्यासेजहरु पठाउने छ जसले तपाई आफै पनि खुसी रहन सक्नु हुन्छ भने प्रेमीका पनि खुसी हुने छिन् ।
यसलाई ईन्सटल गरे पछि गर्लफ्रेन्डको नम्बर एपमा फिड गरे पछि तपाईले ५ वटा म्यासेज छान्न पाउनु हुन्छ ।
तपाईले म्यासेज पठाउने समय जस्तो कि दिनमा एक पटक या धेरै पटक जति पनि ईच्छा अनुसार पठाउन सक्नु हुन्छ ।
यो एप्स खाली केटाहरुका लागि मात्र तयार पारीएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline