युवा संगठन दल्यो महानिर्देशक सुवेदीलाई कालोमोसो

युवा संगठन दल्यो महानिर्देशक सुवेदीलाई कालोमोसो

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ,२७ साउन ।
नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयम सेवकले वैदेशिक रोजगार विभागका महानिर्देशक भरत राज सुवेदीलाई कालोमोसो दलेको छ ।
भ्रष्टाचार गरेको, वैदेशिक रोजगारीमा जाने कामदारबाट घुस खाएकोले चेतावनी स्वरुप कालोमोसो र जुत्ताको माला लगाइएको संगठनका अध्यक्ष दिपक चलाउँने बताएका छन् ।
विप्लब नेतृृत्वको नेकपा माओवादीले भ्रष्टचारीलाई चेतावनी स्वरुप भन्दै कालो मोसो दल्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी