काठमाडौं, २७ साउन ।
संविधानसभाको बैठकमा आज पनि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले परिमार्जन गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
तर आज पनि मधेस केन्द्रित चार दल र राप्रपा नेपालका सभासदले बैठक बहिस्कार गरेका छन् ।
बैठकमा अरु दलका सभासदको उपस्थिति पनि कम छ ।
संवाद समितिको प्रतिवेदनमाथिको छलफल सकेर बुधबार नै मस्यौदा परिमार्जनका लागि संविधान मस्यौदा समितिमा पठाउने तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline