मध्यपश्चिमको आन्दोलन साम्य पार्ने रणनीति बनाउदै शीर्ष नेता

मध्यपश्चिमको आन्दोलन साम्य पार्ने रणनीति बनाउदै शीर्ष नेता

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, २६ साउन ।

मध्यपश्चिममा चकिएको आन्दोलन बारे आज चार दलका शीर्ष नेताले छलफल गरेका छन् ।

दुई दिन अघि सीमाङ्कन गरिएको ६ प्रदेशलाई लिएर भएको आन्दोलनका क्रममा स’र्खेतमा नागरीकको मृत्य’ समेत भएपछि शीर्ष नेता छलफलमा ज’टेका ह’न् ।
संविधानसभाका चार ठूला दल काग्रेस ,एमाले ,एमाओवादी र मधेशबादी दलका शीर्ष नेताहरुले आक्रोशित जनतालाई संबोधन गर्ने गरी नयाँ निर्णय सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापति बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारबीच देशका विभिन्न भागमा भइरहेको विरोध प्रदर्शनका बारेमा छलफल भएको जनाईएको छ ।

प्रदेशको सीमाङ्कनलाई त्यति महत्व नदिई हतारमा निर्णय गर्दा देशका बिभिन्न भागमा द्धन्द निम्तीएपछि यसलाई साम्य पार्ने नया रणनीती तयार गर्न नेताहरु ऋनौपचारीक औपचारीक छलफलमा ज’टेका ह’न् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी