काठमाडौ, २४ साउन ।
छिमेकी राष्ट भारत मध्यराती ६ प्रदेशसहितको सीमांकनमा प्रमुख दलबिच भएको सहमतिमा सन्तुष्ट देखिएको छ ।
स्रोतका अनुसार नेपालका लागि भारतीय राजदुत रञ्जित रेले आफू निकटहरुलाई नेपालका दलहरुले सीमांकनसहितको संविधान ल्याउने सहमति गरेको प्रति सकारात्मक रहेको बताउनु भएको जनाइएको छ ।
भारतको चाहाना अनुसार सीमांकनसहितको संविधान नेपालमा जारी गर्ने पक्का भएका बेला दलबिच भएको सहमतीमा राजदुत रेलले सन्तुष्टी ब्यक्त गर्नुभएको हो ।
भारतले ६ प्रदेशको सीमांकनसहित संघीयतामा सकारात्मक रुपमा असन्तुष्टहरुलाई पनि समेट्ने गरी विश्वाससहितको धारणा सार्बजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
सकारात्मक रुपमा असन्तुष्टहरुलाई पनि समेट्ने गरी विश्वाससहितको धारणा सार्बजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline