अखण्डले गरेको सुदुरपश्चिम बन्द फिर्ता हुने ,थारुवानको भने यथावत

अखण्डले गरेको सुदुरपश्चिम बन्द फिर्ता हुने ,थारुवानको भने यथावत

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ,२४ साउन ।

लगातारको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । दोहोरो बन्दका कारण सुदु्रपश्चिमका ९ वटै जिल्लाको जनजिवन प्रभाबित बन्दै गएको छ । बन्दको बढी प्रभाव कैलाली, कञ्चनपुरमा देखिएको छ ।

सिमांकनसहितको संघीय संरचना बनाउँदा सुदूरपश्चिमलाई अखण्ड राख्न गरिएको माग दलहरुले सम्बोधन गरे पछि आज बिहान ९ बजे औपचारिक रुपमा बन्द फिर्ता लिने अखण्ड सुदुरपश्चिम संर्घण समितीका एक सदस्यले जानकारी दिएका छन ।

यस्तै थारु कल्याणकारी सभाले भने कैलाली–कञ्चनपुरलाई थारुवान राज्यमा समाबेस नगरिएसम्म बन्द जारी राख्ने जनाएको छ । दोहोरो पक्षले गरेको बन्दका कारण सर्बसाधारण मारमा परेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी