हिजो मात्र २ पराकम्पन

हिजो मात्र २ पराकम्पन

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २४ साउन ।

गत बैशाख १२ गते गएको बिनासकारी भुकम्प पछि निरन्तर गइरहेका पराकम्पन केही कम भइपनि जाने क्रम भने अझै रोकिएको छैनन । यसैक्रममा गयराती २ वटा पराकम्पन गएका छन । राती ९ बजेर २५ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केल र हिजो बिहान ६ बजेर २४ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बैशाख १२ यता हालसम्म ४ रेक्टर स्केलमाथिका ३ सय ६६ भन्दा धेरै पराकम्पन गएको केन्द्रमा प्रमुख लोकबिजयी अधिकारीले जानकारी दिनुभयो । ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले सतर्क हुन तर नआत्तिन बिज्ञहरुले आग्रह गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी