काठमाडौं, २३ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टी र संघीय गणतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण भएको छ ।
एकीकरणपछि ‘संघीय गणतान्त्रिक जनमुक्ति पार्टी नेपाल’ पार्टी बनेको छ । नया पार्टीको अध्यक्षमा माथवरसिंह थापा र सहअध्यक्षमा परशुराम तामाङ छन् ।
शनिबार राजधानीमा कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो ।
एकीकरणपछि बनेको पार्टीले जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देश विकासमा अग्रसर हुने नीति लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline