सिमांकन सहितको संविधान जारी हुन्छ :नेपाल

सिमांकन सहितको संविधान जारी हुन्छ :नेपाल

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, २३ साउन ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिमांकन सहितको संविधान जारी हुने बताउनु भएको छ ।

मोरङ सोसाइटी अफ काठमाडौंले आज आयोजना गरेको  कार्यक्रममा उहाले सिमांकन र नामंकन बिनाको अपुरो संविधान जारी गर्दा मुलुकमा थप संकट पर्न सक्ने भएकाले पूर्ण संविधान जारी गर्न दलहरुबीच गम्भीर वार्ता भइरहेको बताउनु भयो ।

सिमांकन र नामांकनको विषयमा दलहरुबीच छलफल भइरहेकाले छिट्टै सहमति पुग्ने उहाँको भनाई छ ।

नेता नेपालले केही शक्ति अहिले पनि संविधान जारी हुन नदिने षड्यन्त्रमा लागे पनि उनीहरुको अभिष्ट पुरा नहुने धारणा राख्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी