बन्दका कारण दोस्रो दिन पनि सुदूरपश्चिममको जनजीवन प्रभावित

बन्दका कारण दोस्रो दिन पनि सुदूरपश्चिममको जनजीवन प्रभावित

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ २३ साउन ।

अखण्ड सुदूरपश्चिमको माग गर्दै आह्वान गरिएको बन्दका कारण दोस्रो दिनपनि त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । बनदका कारण कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की लगायतका क्षेत्रमा पसल, उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै ठप्प रहेका छन् ।

आज पनि धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन सन्चालनमा आउन सकेको छैन भने भारत लगायत विभिन्न ठाउँबाट आएका सयौँ यात्रहरु धनगढी बसपार्कमा अलपत्र परेका छन् । बन्द आह्वानकर्ताले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् ।

यता कैलाली कञ्चनपुरलाई अलग गरी थरुहट प्रदेशमा गाभ्नुपर्ने माग राख्दै थारु सम्बद्ध पार्टी तथा संघ संगठनले पनि आन्दोलन सुरु गरेका छन् । दुवै पक्षको आन्दोलनका कारण त्यसक्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी