काठमाडौं,२२ साउन ।
संबिधान सभाको बैठक भोली ३ बजेसम्मका लागि स्थगीत भएको छ । आज ५ बजेका लागि बोलाइएको बैठक भोली ३ बजेका लागि सारीएको हो । संविधान सभा सचिवालयले सूचना टाँसगरी बैठक सारेको जनाएको छ ।
प्रदेश सीमाङ्कनको विषयमा मुख्य चार दलका शीर्ष नेताबीच वार्ता लम्बिएकाले संविधान सभा बैठक स्थगित भएको सचिबालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline