अखण्ड सुदूरपश्चिमको माग गर्दै कैलालीमा दबाबमुलक कार्यक्रम सुरु

अखण्ड सुदूरपश्चिमको माग गर्दै कैलालीमा दबाबमुलक कार्यक्रम सुरु

  • बिहिबार, साउन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ,२१ साउन ।

सुदुरपश्चिमलाई टुक्राउन नहुने माग गर्दै कैलालीमा आजबाट अखण्ड सुदुरपश्चिम संघर्ष समितीले आजबाट दबाब मुलक कार्यक्रम सुरु गरेको छ ।

समितीले कैलाली र कन्चनपुरलाई एकै ठाउमा राख्नुपर्ने माग गर्दै दबाब मुलुक कार्यक्रम सुरु गरेको हो । संघियतामा जादा कैलाली र कंचनपुरलाइृ टुक्राउने प्रस्ताव मात्र आएको भन्दै समितीले पहिलो चरणमा कोण सभा र बिरोध रयाली गरेको छ छ ।

यता अखण्ड सुदुरपश्चिम हुनपर्ने माग गर्दै कैलालीको टिकापुर , बौनिया , चुहा , सुखड र लम्की बन्द गरीएको छ । स्थानिय युवाहरुले सुदूरपश्चिमलाई टुक्राउन नहुने भन्दै बन्द आहावान गरेका हुन । बन्दका कारण त्यस क्षेत्रको जनजिवन प्रभाबित भएको छ । यस्तै हिन्दुराज्यको माग गर्दै गरिएको आन्दोलनले पनि अखण्डको आन्दोलनमा ऐक्बद्धता जनाउको छ ।

हिन्दु धर्म बचाउ संर्घष समिति आज अत्तरियामा ३ घण्टा चक्काजाम र भोलीदेखी अनिश्चितकालिन बन्दको आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी