अखण्ड लुम्बिनी माग गर्दै ३२ सभासदको बाबुरामलाई हस्ताक्षर

अखण्ड लुम्बिनी माग गर्दै ३२ सभासदको बाबुरामलाई हस्ताक्षर

  • बिहिबार, साउन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२१ साउन ।

अखण्ड लुम्बिनी अञ्चलको माग गर्दै सो क्षेत्रका ३५ मध्ये ३२ सभासदहरुले संबाद समितीका सभापनि डा बाबुराम भटटराइलाई हस्ताक्षर बुझाएका छन ।

लुम्बीनि अञ्चलका ३५ मध्ये ३२ सभासदले हस्ताक्षर गरेर बुझाएका हुन । दलहरुबीच प्रदेशरुको सीमांकनमा सहमतिको प्रयास भइरहेका बेला प्रमुख दलकै सभासदहरुले लुम्बिनी अञ्चललाई नटुक्र्याउन र अखण्ड बनाउन माग गरेका हुन ।

सम्वाद समितिका सभापति भट्टराईलाई बुझाइएको हस्ताक्षरमा एमाले सभासद विष्णु पौडेल, सचिव गोकर्ण विष्ट, कांग्रेसका बालकृष्ण खाँड, एमाओवादीका भक्ति पाण्डे लगायतकाले हस्ताक्षर गरेका छ् । सीमांकन गर्दा लुम्बिनी अञ्चललाई नटुक्रने गरी सीमांकन गर्नुपर्ने उनीहरुको माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी