काठमाडौं,२१ साउन ।
संबिधान सभाको बैठक भोली बेलुका ५ बस्ने भएको छ ।
आज बसेको ब्यबस्थापिका संसदको बैठकमा सभाअध्यक्ष सुवास चन्द्र नेम्वाङले भोली ५ बजेका लागि बैठक बोलाउनु भएको छ ।
दलहरुबीच आज ६ प्रदेश बनाउने गरी सहमति भएको भनिएका बेला सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक बोलाउनु भएको हो ।
यसअघि संवाद समितिका सभापति डा बाबुराम भट्टराईले समितिको बैठक आज साँझ पाँच बजेका लागि बोलाउनु भएको थियो । आजको संसद बैठकमा पुर्ब सासंद तथा कांगे्रस नेता सुर्यप्रसाद प्रधानको निधनमा शोक प्रस्ताव पारीत भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline