संसद बैठक आज बस्दै,शोक प्रस्ताव मात्र पारित हुने

संसद बैठक आज बस्दै,शोक प्रस्ताव मात्र पारित हुने

  • बिहिबार, साउन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, २१ साउन ।

व्यस्थापिका संसदको बैठक आज बस्दैछ ।

तर कांगे्रसका पूर्व सांसद सुर्यप्रसाद प्रधानको निधन भएकाले आज संसदको नियमित कार्यसूचिमा भने बैठक प्रवेश नगर्ने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले बताउनुभयो ।

दिउँसो १ बजे बस्ने आजको बैठकमा कांग्रेसबाट शोक प्रस्ताव आए पारित गरेर बैठक सकिने सह प्रवक्ता कुईकेलले जनाकारी दिनुभयो ।

प्रधानको हिजो साँझ अन्त्येष्टि गरेकाले आज मात्रै शोक प्रस्ताव संसदमा लैजाने कांग्रेसले बताएको छ ।

बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल गर्ने कार्यसूची रहेको थियो । विपक्षी दलले बजेट सच्याउने प्रतिवद्धता नआएसम्म छलफल अघि बढाउन नदिने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी