दलहरुको छलफल अझै निस्किएन निष्कर्ष

दलहरुको छलफल अझै निस्किएन निष्कर्ष

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २० साउन  ।
नागरिकको सुझाव समेटर संबिधानको मस्यौदा परीमार्जनमा सहमती गर्न केहीदिन यता निरन्तर छलफलमा जुटेका प्रमुख दलहरु बिहानदेखी छलफलमा ब्यस्त छन ।

सिमांकन सहितको संघियता र महत्वपूर्ण विषयमा आएका सुझावलाई नयाा संविधानमा समेट्नका लागि उच्चस्तरीय विषेश समितिको बैठक आज पनि बसेको छ । बैठकमा प्रदेशको सिमाङकनका बारेमा छलफल भएको तर पुर्ण रुपमा सहमती जुट्न नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

मस्यौदाको दफाबार छलफलमा जुटेका नेताहरुले आजसंघियता र धर्मको विषयलाई टुङ्ग्याइने दावी गरेका छन् । नेताहरुले अन्य बााकी विषयमा भने सहमति जुटाइसकेको बताएका छन । संविधानको प्रस्तावनामा बहुुलबाद नराख्ने पूर्वसहमति कार्यान्वयन हुने नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी