राजापुरमा तरुण दलका कार्यवहाक अध्यक्षमाथि आक्रमण

राजापुरमा तरुण दलका कार्यवहाक अध्यक्षमाथि आक्रमण

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ,२० साउन ।

बर्दियाको राजापुरमा तरुण दलका कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सेनामाथि आक्रमण गरेको छ । निर्वाचन क्षेत्रमा भेटघाट कार्यक्रममा रहेका तिमिल्सेनालाई ४ जनाको समुहले कार्यक्रमस्थलमा आक्रमण गरेको हो ।

उक्त समुहको आक्रमणबाट तिमिल्सेनासहित शिक्षक संघका केन्द्रीय उपमहासचिव ज्ञानेन्द्र रावल, क्षेत्रीय अध्यक्ष दिनेश चौधरी, र महाधिवेशन प्रतिनिधि हरिहर गौतम घाइते भएका छन ।

कार्यबाहक अध्यक्ष तिमिल्सैनाले अमानवीय तरिकाले आक्रमण गरेकाले दोषीलाई कडा भन्दा कडा कारबाही हुन पर्ने माग गर्नुभएको छ । प्रहरीकै अगाडी नै अज्ञात समुहले आक्रमण गरेको भन्दै उहाले आपत्ती जनाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी