महिलाका विषयमा पर्याप्त कानुनको अभाव : सरोबारवाला

महिलाका विषयमा पर्याप्त कानुनको अभाव : सरोबारवाला

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२० साउन ।

महिला अधिकारका विषयमा पर्याप्त कानुनको अभाव भएकोमा सरोकारवालाहरुले जोड दिएका छन ।

बिहान राजधानीमा देवानी र फौजदारी कानुन संहितासम्बन्धी भएको कार्यक्रममा सरोकारवालाहरुले महिला अधिकारका विषयमा पर्याप्त कानुनको अभाव भएको भन्दै कानुनीरुपमा महिलालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन ।

उनीहरुले राज्यले महिलामाथि गरेको कानुनी विभेद अन्त्य गर्न पनि माग गरेका छन । महिलाको अंश र वंशको अधिकार सुनिश्चित हुन नसकेको भन्दै उनीहरुले नयाँ बन्ने संविधानमा महिलाका हक अधिकार सुनिश्चितताको माग गरेका छन  ।

कार्यक्रममा महिलामैत्री दृष्टिकोणबाट देवानी कानुन संहिता र कार्यबिधी संहितामा अधिवक्ता रमन श्रेष्ठ र रविन सुुवेदीले कार्यपत्र पेश गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ