काठमाण्डौ,१९ साउन ।
सत्तारुढ दल नेकपा एमालले संसदमा बिनियोजन बिधेक बजेटमाथि पर्ख र हेरको निती अपनाउने भएको छ ।
गत असार २९ गते संसदमा प्रस्तुत भएको बजेट काग्रेस मैत्री भएको आरोप लगााउदै एमालेले आफना मागहरु सम्बोधन गर्न अर्थमन्त्री रामशरण महतसंग आग्रह गर्ने निर्णय गरेको छ ।
आज बिहान बानेश्वर स्थित संबधान सभामा भवन बसेको संसदीय दलको बैठकले बर्तमान अबस्थामा बजेठलाई पुर्ण रुपमा समर्थन गर्न नसक्ने निष्कर्ष निकालेको हो ।
प्री बजेट छलफलका क्रममा क्रममा एमाले लगायतका दलबाट प्राप्त सुझाबलाई बेबास्था गर्दै अर्थमन्त्रीले बजेट ल्याएको आरोप लगाउदै एमालले बिना तयारी बिनियोजन बिधेकमाथि छलफल गर्नुको औचित्य नहरेको निर्णय गरेको छ । बैठकमा बोल्ने अघिंकाश सभासदले बजेट एकलौटी र बिभेदकारी दंगले ल्याउको भन्दै अर्थमन्त्री प्रती आक्रोश पोखेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline