संविधान जारी गर्नुको विकल्प छैन : प्रम कोइराला

संविधान जारी गर्नुको विकल्प छैन : प्रम कोइराला

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ,१९ साउन ।

प्रधानमन्त्री सुशील कोइरालाले साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको छ ।

संवाद सहमति अन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले दलहरुबिच छलफल भइरहेकाले साउन भित्र संबिधान जारी गर्नुको  बिकल्प नरहेको बताउनु भयो

उहाले संविधान निर्माणकै लागि आठवर्ष बितिसकेकाले अब धेरै समय लिनु उचित नहुने भन्दै सबै दल, जनताको चाहाना अनुसरको संबिधान आउने दाबी गर्नुभयो ।  मधेसवादी मोर्चालगायत असहमत पक्षलाई पनि सहमतिमा ल्याउने उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी