दलित संघर्ष समितीद्धारा देशभर एक घण्टा चक्काजाम

दलित संघर्ष समितीद्धारा देशभर एक घण्टा चक्काजाम

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,१९ साउन ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले नयाँ संबिधानमा दलित समुदायका अधिकारहरु सुनिश्चित गर्न माग गर्दै आज देशभर एक घण्टा चक्काजाम गरेको छ । विहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा देशभर चक्काजाम आह्वान गरे पनि त्यसको प्रभाब देशभर आशिंक परेको हाम्रा सहकर्मीले जनाएका छन ।

संर्घष समितीले राज्यका सबै संयन्त्र र निकायहरुमा दलित समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, समानुपातिक समाबेसी प्रतिनिधित्वको संवैधानिक ग्यारेन्टी गर्नुपर्ने, प्रत्यक्ष निर्वाचन तर्फ १३ प्रतिशत सहभागिता सुनिश्चित गर्न छुट्टै निर्वाचन क्षेत्र हुनुपर्ने लगायत माग अघि सारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी