संविधानको प्रारम्भिक मस्यौदाको बिरोधमा मोर्चाबन्दी सुरु

संविधानको प्रारम्भिक मस्यौदाको बिरोधमा मोर्चाबन्दी सुरु

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ १९ साउन । 

संविधानको प्रारम्भिक मस्यौदाको बिरोधमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित अन्य साना दलसँग आज कार्यगत एकताको घोषणा गदैछन् ।

नेकपा माओवादी केन्द्रिय कार्यलय बुद्धनगरमा आज अपरान्न ४ बजे बस्ने बैठकले संयुक्त कार्यक्रम र भावी आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी भएको सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

यसअघि हिजो बसेको बैठकमा मधेसी मोर्चामा आवद्ध ४ र थप ८ दलबीच मस्यौदा खारेजीको आन्दोलनका लागि कार्यगत एकता गर्ने सहमति भएको थियो ।

मस्यौदा खारेजीको एक सुत्रीय एजेन्डा लिएर आन्दोलनमा जाने विषयमा १२ दलबीच सहमति जुटेको महासचिव सुमनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी