प्रत्येक बर्ष बलात्कारका घटना बढ्दै

प्रत्येक बर्ष बलात्कारका घटना बढ्दै

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, १९ साउन ।

भक्तपुरमा प्रत्ष्येक बर्ष बलात्कारका घट्नामा बृद्धी हुदै गएको पाइएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले गएको दुई वर्षको दाजोमा यस वर्ष बलात्कारका घट्नामा बृद्धी भएको जानकारी दिएको हो ।

प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष ०६९ र ०७० मा १५ वटा बलात्कार र २ वटा बलात्कारको उद्योग सम्बन्धी घट्ना भएको भक्तपुरमा आर्थिक वर्ष ०७० र ०७१ मा बलात्कारको घट्ना १५ वटा र बलात्कार उद्योग ३ वटा घटना भएका छन ।

तर आर्थिक वर्ष ०७१ र ०७२ मा भने बलात्कारका १९ वटा घटना घटेको र ९ वटा बलात्कार प्रयासका घटना भएको भन्दै अधिकांश घटना चिनजानको व्यक्तिबाटै भएको र दुई जना बालिकालाई ललाई फकाई बलात्कार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पटक पटक यौन सम्बन्ध भएपछि दुई जनाबीच असमझदारी भएपछि बलात्कार भएको उजुरी आएपछि कतिपयलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी