विप्लव माओवादीद्धारा संगठन बिस्तार

विप्लव माओवादीद्धारा संगठन बिस्तार

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

सल्यान, १८ साउन ।

विप्लव नेतृत्वको नेकपा माओवादीले सल्यानको काभ्रा र काँरागिठीमा पार्टीका वडा कमिर्टीहरु निर्माण गरेको छ । कमाण नं. २ मा चलाएको संगठन सुदृढ तथा विस्तार अभियान अन्तरगत आज कमिटि गठन गरेको हो ।

पार्टीका जिल्ला सचिवालय सदस्य कुलराम विक विरबहादुर को नेतृत्वमा रहेको अभियान टोलीले काँरागिठी ३ र काभ्रा ४ मा वडा कमिटीहरु निर्माण गरेको छ ।

काँरागिठी ३ मा ५ सदस्यीय र काभ्रा ४ मा १२ सदस्यीय पार्टी कमिटी निर्माण गरेको को अभियानका संयोजक वीरबहादुरले जनाएका छन ।

त्यस्तै काभ्राको सोहि वडामा ५ सदस्यीय राष्ट्रिय युवा जनस्वयम सेवकको वडा कमिटी निर्माण गरिएको उनले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी