१६ बुँदे सहमतिबाट प्रधानमन्त्री भाग्दै : पोखरेल

१६ बुँदे सहमतिबाट प्रधानमन्त्री भाग्दै : पोखरेल

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ,१८ साउन ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रमुख दलबिच भएको १६ बुँदे सहमतिबाट प्रधानमन्त्री सुशील कोइराला भाग्न खोजेको आरोप लगाउनुभएको छ ।  नवलपरासीको कावासोतीमा आयोजित पत्रकार भेटघाटमा उहाले बिभिन्न बहाना बनाएर अहिले १६ बुँदे समझदारी तोड्ने प्रयास भइरहेको बताउनु भयो ।

सिमाकंन टुंग्याएर मात्रै संविधान जारी गर्नुपर्छ भन्नु  प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति भएको आरोप लगाउदै उहाले साउन मसान्त भित्र संविधान जारी हुन नदिन षड्यन्त्र भइरहेको बताउनु भयो । महासचिव पोखरेलले कंग्रेस र एकीकृत माओवादी संविधान निर्माण कार्यतालिका प्रभावित गर्न लागि परेको आरोप समेत लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी