अमेरिकाको सर्वोच्च शिखरको ढुङ्गा प्रधानमन्त्रीलाई उपहार

अमेरिकाको सर्वोच्च शिखरको ढुङ्गा प्रधानमन्त्रीलाई उपहार

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ,१७ साउन ।

प्रधानमन्त्री सुशील कोइरालालाई विश्व पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले अमेरिका महादेशकै सर्वोच्च शिखर अर्जे्न्टिनास्थित अकोन्कगुआ चुचुरोको ढुङ्गा साहसिक चिनोका रुपमा प्रदान गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आरोही सञ्जयले विश्व समुदायमा नेपाललाई परिचित गराउन योगदान र्पुयाएको भन्दै आगामी आरोहणका लागि सफलताको शुभकामना दिनुभयो ।

सात महादेशका सातै सर्वोच्च हिमाल आरोहणको सिलसिलामा सञ्जयले अब अन्टार्टिका महादेशको भिन्सन मसिफ शिखर मात्र चुम्न बाँकी छ । आरोही सञ्जयले यसअघि उक्त ढुङ्गाको आधा भाग खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई हस्तान्तरण गरिसकेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी