अपांग महासंघको वालुवाटारमा धर्ना

अपांग महासंघको वालुवाटारमा धर्ना

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, १८ साउन ।

राष्ट्रिय अपांग महासंघले संविधानमा अपांग व्यक्तिका हक अधिकार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार अगाडि धर्ना दिएको छ ।

अपागं महासंघले आगामी संविधानमा आफ्ना हक, अधिकार सुरक्षित नभएको, अपांग मैत्री संविधान जारी हुने सम्भावना नदेखिएको भन्दै धर्ना दिएको जनाएको छ ।

धर्नामा सहभागीहरुले आफ्ना अधिकारमाथि राज्य र राजनीतिक दल गम्भीर नभएको भन्दै माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । उनीहरुले अपांगताका आधारमा कुनै पनि बिभेद नगर्न , विभेद गर्नेलाई दण्डको व्यवस्था गर्नसमेत माग गरका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी