द्धन्द्धरहित ढंगबाट संविधान जारी हुन्छ :प्रम कोइराला

द्धन्द्धरहित ढंगबाट संविधान जारी हुन्छ :प्रम कोइराला

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,१७ साउन ।

प्रधानमन्त्री सुशील कोइरालाले द्धन्द्धरहित ढंगबाट संविधान जारी गर्नुपर्ने बताउनु भएको छ ।

आज बिहान नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मश र नेपाल उद्योग परिसंघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले फेरी पनि मुलुक द्वन्द्धमा गए उत्रन सक्ने अबस्था नरहेको भन्दै संविधान द्धन्द्धरहित ढंगबाट जारी गरीने बताउनु भयो ।

संविधान जारी गर्ने नाममा अनाबश्यक कुरामा सहमती गर्न आफु सहमत नहुने भन्दै उहाले सबैलाई मान्य हुने संविधान बनाउन आफुहरु लागि परेको बताउनु भयो ।

प्रधानमन्त्री कोइरालाले सिमाङकन सहितको संविधान जारी गर्ने विषयमा एमाले नेताहरुको पुरातनवादी सोचका कारण समस्या परेको बताउनु भयो । उहाले व्यापारीहरुले खुल्ला अर्थतन्त्रमुखी बजार अवलम्बन गर्नुपर्ने लगायतका सुझावहरु दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी