दलित समुदायका अगुवाहरुले आज राजधानीमा विरोध प्रदर्शन गर्दै

दलित समुदायका अगुवाहरुले आज राजधानीमा विरोध प्रदर्शन गर्दै

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १६ बैसाख ।

नया संविधानको मस्यौदामा दलितका हक अधिकारहरु कटौति गरिएको भन्दै दलित समुदायका अगुवाहरुले आज राजधानीमा विरोध प्रदर्शन गर्दै छन ।

भावी संविधानमा आफ्ना हक अधिकाार सुरक्षीत गर्नका लागि दवाव दिने उदेश्यले गठन गरिएको दलित अधिकार संर्घष समितिको आह्वानमा दलित अगुवाहरुले अपराह्न चार बजे राजधानीको माईती  घर देखि नया वानेश्वर सम्म आखामा पट्टि बाधेर जुलुस प्रदर्शन गर्न लागेका हुन ।

समितिले संर्घषको पहिलो चरण अन्र्तगत आगामी मंगलबार सम्म विभिन्न स्थानमा विरोध सभा गर्ने बताएको छ । दलित अगवुवा तथा नागरिक समाजका प्रतिनिधी मिलेर गठन भएको संर्घष समितिले सभासद तथा शिर्ष नेताहरुलाई सांकेतिक विरोधस्वरुप हुलाकबाट प्रिन्टपत्र समेत पठाउने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी