थारु सभासदहरुले आज शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउदै

थारु सभासदहरुले आज शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउदै

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १५ साउन । 

कैलाली र  कन्चनपूरलाई अखण्ड सुदुरपश्चिममा मिसाउन नहुने माग गर्दै थारु सभासदहरुले आज अपरान्न मुख्य चार दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउदै छन् ।

थारु सभासदले कैलाली र कन्चनपूरलाई पूर्ण स्वयत्त सहित थारुहट प्रदेशको नामले नामंकन गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले जानकारी दिनुुभयो ।

संवैधानिक राजनितिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टाराई पनि आजै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको चौधरीले बताउनुभयो ।

यस्तै पश्चिम कन्चनपूर देखि पूर्वको झापा सम्मका तराईका जिल्लालाई पनि पहाडी खण्डमा मिसाउन नहुने सभासदहरुले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी