भारतभ्रमणमा रहनु भएका देउवाले आज प्रधानमन्त्री मोदीलाई भेट्दै

भारतभ्रमणमा रहनु भएका देउवाले आज प्रधानमन्त्री मोदीलाई भेट्दै

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ १५ साउन।

भारत भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधामन्त्री शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहन्छ ।

अपरान्ह ४ बजे हुने भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनितिक अवस्था, संविधान निमाृण प्रक्रिाया लगाताका विषयमा छलफल हुने बताइएको छ । त्यसअघि नेता देउवाले राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

सरकारको निमन्त्रणामा दिल्लीमा रहनु भएका देउवाले हिजो भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेट गर्नु भएको थियो । उहाँले आजै भारतीय बुद्धिजिवीहरुले आयोजना गरेको कार्यक्रममा नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ ।

नेपालका लागि पूर्व भारतीय राजदूत केबी राजनले अध्यक्षता गर्ने कार्यक्रममा उहाले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा जानकारी गराउनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी