संबिधान निर्माण कार्यमा अबरोध नगर्न प्रमको आग्रह

संबिधान निर्माण कार्यमा अबरोध नगर्न प्रमको आग्रह

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं,१४ साउन ।

प्रधानमन्त्री सुशील कोइरालाले जनचाहाना अनुसारको संविधान आउने भएकाले संबिधान निर्माण कार्यमा अबरोध नगर्न आग्रह गर्नुभएको छ ।

बालुवाटारमा ख्रिस्चियन महासंघले बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री कोइरालाले जनचाहाना अनुसारको संविधान आउने भएकाले संबिधान निर्माण कार्यमा अबरोध नगर्न आग्रह गर्नुभयो ।

विगतमा राणाशासन र राजतन्त्र हटाएर मुलुक काँचुली फेर्छ भन्दाभन्दै लामो समय बितिसकेकाले अब पनि संविधान जारी नभए देश पुनः द्वन्द्वमा जाने भएकाले संबिधान निमार्ण प्रक्रियामा अबरोध गर्नुनहुने उहाको भनाई छ ।

प्रधानमन्त्री कोइरालाले धर्मका लागि कसैलाई पनि जोरजबरजस्ती गर्न नसकिने भएकाले सबैका भावना संविधानमा सम्बोधन गरिने दाबी गर्नुभयो । यसैगरी किसान मुक्ति समाज नेपालले पनि किसानमैत्री संविधान जारी गर्न माग गर्दै पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी