काठमाडौं,१४ साउन ।
नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आजदेखि राजनीतिक भेटवार्ता थाल्नु हुने भएको छ । भारतको ६ दिने भ्रमणमा लागि हिजो दिल्ली प्रस्थान गर्नुभएका नेता देउवाले आज भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँंग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
यस्तै भोली प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणब मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम उहाको निजी सचिबालयले जनाएको छ । त्यसबाहेक देउवाले भारतीय ऊर्जामन्त्रीसँग पनि भेटवार्ता गर्ने तय भएको छ भने देराहदुनमा रहेको तेहरी बाँधको अवलोकन समेत गर्ने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline