आयोजना निर्माण गर्दा राजनीतिक सहमति आवश्यक  : डा. भट्टाराई

आयोजना निर्माण गर्दा राजनीतिक सहमति आवश्यक  : डा. भट्टाराई

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ १३ साउन । 

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले काठमाडौं तराई जोड्ने फास्ट ट्रयाक निर्माण जिम्मा विदेशी कम्पनीलाई दिने विषयले आफूलाई गम्भीर बनाएको बताउनु भएको छ ।

आयोजनाका बारेमा आज राजधानीमा गरेको छलफलमा डा. भट्टराईले ठूला आयोजना निर्माण गर्दा राजनीतिक सहमति गर्नु आवश्यक रहेको बताउनु भयो ।

आयोजनाले तराई मधेससँगै समग्र मुलुकको आर्थिक सामाजिक विकासमा चमत्कारिक प्रभाव पार्ने भन्दै उहाले राष्ट्रिय गौरबको आयोजनालाई जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने बताउनु भयो ।

नेता भट्टाराईले मुलुक नवनिर्माणको महाभियानमा लागेका बेला सरकारले एकलौटी ढंगले काम गरे ठूला आयोजनाहरु ‘पहिलो गाँसमै ढुंगा’ हुने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी