जनताले दिएको सुझावलाई प्रतिवेदनको आधारमा छलफल गर्ने चारदलबिच सहमति

जनताले दिएको सुझावलाई प्रतिवेदनको आधारमा छलफल गर्ने चारदलबिच सहमति

  • आइतवार, साउन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १० साउन।

प्रमुख दलका शीर्ष नेताहरुले संविधानको प्रारम्भीक मस्यौदामा जनताले दिएको सुझावलाई प्रतिवेदनको आधारमा छलफल गर्ने सहमति जनाएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको प्रमुख चार दलका शिर्ष नेताको बैठकमा संविधानको प्रारम्भिक मस्यौदा माथि नागरिकबाट प्राप्त सुझावलाई संविधानमा समेट्ने विषयमा छलफल भएको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

दलहरुबीच धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, नागरिकता, प्रदेशको संख्या, सिमांकन र नामांकनका विषयमा आएका सुझावलाई आधार बनाएर छलफल भएको छ । बाकी बिषयमा छलफल गर्न बैठक साझ ६ पुनह बस्ने नेताहरुले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी