मैले पार्टि छोडेको छैन : भट्ट

मैले पार्टि छोडेको छैन : भट्ट

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ, ९  साउन ।

एकीकृत माओवादी नेता लेखराज भट्टले आफूले पार्टी नछाडेको स्पष्टिकरण दिनुभएको छ ।

आज कैलालीको अत्तरियामा सञ्चारकर्मीहरुसाग कुराकानी गर्दै भट्टले पार्टी नेतृत्वसाग आफूले विभिन्न बिषयमा लिखित र मौखिक रुपमै फरक मत राखेको भएपनि पार्टी नछोडेको बताउनुभयो ।

पार्टीलाई फुटाउन खोज्नेहरुले पाटीभित्र र बाहिरबाट सुनियोजित ढंगले  गलत हल्ला चलाएको उहााको दाबी थियो । पार्टी नेतृत्व ट्रयाकभन्दा बाहिर गइरहेको भन्दै नेता भट्टले पार्टीलाई सहि ट्रयाकमा ल्याउन नै आफुहरुले फरक मत राखेर नै अगाडि बढेको जिकिर गर्नुभयो ।

भट्टले अहिले दलहरुले प्रदेशको नाम र सीमांकन थाति राखेर संविधान जरी गर्न लागेको भन्दै यसले कालान्तरमा समस्या निम्त्याउने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी