एमाले पोलिटब्युरो बैठक आज बस्दै

एमाले पोलिटब्युरो बैठक आज बस्दै

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ९ साउन
नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ ।  बैठकमा संविधान निर्माण प्रक्रिया, दलहरुबीच भएको सोह्रबुादे सहमति तथा संविधानको मस्यौदा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा संविधान निर्माण प्रक्रियाको स्थिति, पार्टीको साङ्गठनिक नियमावली र भूकम्पपछिको पुन:निर्माणका लागि सञ्चालित राष्ट्रिय स्वयंसेवक अभियानको समीक्षा लगायत पनि कार्यसूची रहेको एमाले केन्ऽीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

पोलिटब्युरो बैठकपछि भोली पार्टी केन्ऽीय कमिटीको बैठक बस्ने एमालेको तयारी छ । यसैबीच बल्खु स्थित पार्टी कार्यालयमा भूकम्पबाट क्षति पुगेपछि धूम्रबाराहीमा एक हप्ताभित्र कार्यलय स्थानान्तरण गर्ने तयारी भएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी