काठमाण्डौ, ८ साउन
एकीकृत नेकपा माओवादीले संविधानको प्रारम्भिक मस्यौदा सच्याउन माग गरेको छ ।
संविधानसभाले दिएको निर्देशन विपरित मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार गरेको भन्दै माओवादीले मस्यौदा सच्याउन माग गरेको हो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आज भेटी माओवादीका नेता नारायणकाजी श्रेष्ठको टोलीले मस्यौदा सच्याउन माग गर्दै ज्ञापनपत्र दिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline