धनगढी, ८ साउन ।
नेकपा माओवादीका कैलाली सेक्रेटरी महेशलाई धनगढी चौराहबाट गिरफ्तार गरेको छ ।
विहानैबाट शान्तिपूर्ण रुपमा बन्द भएको कैलालीमा प्रहरीले महेशसहित १५ जनालाई गिरफ्तार गरेपछि बन्दकर्ता आक्रोसित भएका छन ।
माओवादीका उपव्यूरो इन्चार्ज रामप्रसाद तिमिल्सिनाले डबली न्युजलाई दिएको जानकारी अनुसार उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय लिएको छ ।
बन्दका कारण कैलाली पूर्ण रुपमा ठप्प छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline