१६ बुदे सहमतीका आधारमा संबिधान जारी हुन्छ :ओली

१६ बुदे सहमतीका आधारमा संबिधान जारी हुन्छ :ओली

  • बिहिबार, साउन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,७ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख चारदल बिच भएको सहमतीका आधारमै संबिधान जारी हुने दाबी गर्नुभएको छ ।

एमालेले पुष्पलालको स्मृति दिवसको अवसरमा कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले १६ बुँदे सहमतिकै आधारमा संविधान जारी हुने बताउनु भयो ।

उहाले १६ बुँदे सहमति संविधान निर्माणको महत्वपूर्ण दस्तावेज भएको दाबी गर्दै आवश्यकता अनुसार संविधान जारी भएपछि संशोधन गर्न सकिने बताउनु भयो । अध्यक्ष ओलीले संविधान जारी नभई सविधानसभा विघटन नहुने पनि स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी