काठमाडौं, ७ साउन ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आर्थिक बर्ष २०७२÷०७३ लागि पेश भएको बजेटका विषयमा छलफल गर्न संसद बैठक बस्न लागेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले बताउनु भयो ।
बैठकमा मन्त्रालयगत शीर्षकमा विनियोजित बजेटका विषयमा कार्यतालिका तोकिनेछ भने सभासदहरुले आ आफ्नो भनाई समेत राख्नेछन । अपराह्न ३ बजेका लागि बोलाइएको बैठकमा मन्त्रालयगत बजेटको छलफल संगै कार्यतालिका तय गर्ने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline